1478958692 banner ad format

 
 

साउथ सुपरस्टार प्रभास चाँडै बलीउडमा डेब्यू गर्दैछन् । स्रोतका अनुसार, फिल्म  ‘साहो’मा प्रभासको अपोजिटमा श्रद्धा कपूर देखिँदैछिन् ।

Prabhas shradha min

फिल्मका प्रोड्यूसरले भने, 'श्रद्धा यो भूमिकाका लागि परफेक्ट च्वाइस हुन् । म उनलाई हामीसँग अन-बोर्ड देखेर निकै खुशी छु । यो प्रभासको पहिलो फिल्म हो, यसैकारण हाम्रो लागि अझ खास छ । ‘साहो’ एम्बिशियस प्रोजेक्ट हो, जसमा धेरै एक्सन सिनहरु छन् ।'

 

फिल्ममा प्रभासको अपोजिटमा पहिला अनुष्का शेट्टीलाई फाइनल गरिएको थियो तर तौलका कारण उनको ठाउँ श्रद्धाले लिएकी हुन् । पहिलो पटक साउथका सुपरस्टार र बलीउडकी चर्चित नायिकाले एकसाथ पर्दामा रोमान्स गर्नेछन् । ‘साहो’ हिन्दी, तामिल र तेलुगु भाषामा बन्नेछ । फिल्मलाई सुजितले निर्देशन गर्दैछन् । 

 

बलीउड अभिनेता नील नितिन मुकेश यो फिल्ममा भिलेनको भूमिकामा छन् । भारतसँगै अबु धाबी र यूरोपमा खिचिने फिल्म २०१८ मा प्रदर्शनमा ल्याइने तयारी भैरहेको छ । फिल्मको बजेटको ठूलो हिस्सा एक्सन सिनका लागि खर्चिएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood