1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाली गित संगीतको क्षेत्रमा आफ्नो स्वर्णीम ईतीहास वनाउन विगत ७ वर्ष देखि निरन्तर रुपमा संघर्ष गरीरहेका गायक प्रदिप ढकाल  ले भरखरै मात्र नयाँ म्युजिक भिडीयो " तिम्रो र हाम्रो " बजारमा लिएर आएका छन । यस भन्दा पहीले "तोङबा मै रमाउँछ", "बर्षात आयो" र भुकम्पको गीत "जुटौँ सबैमिली" बाट सबैको मन् जित्न सफल गायक प्रदिप ढकालको यो चौँथो भिडीयो हो ।

Pradip Dhakal Ft. Krishtina Thapa Daya Dev


पश्चिममा जन्मिएर पनि पुर्वेली गीत अत्यन्त मीठो गाउने प्रदिप ढकालको आफ्नै शब्द तथा संगीत र श्याम सुनुवारको संगीत ऐरेन्ज रहेको यस गीतको शब्द " तिम्रो र हाम्रो भेट्भो नि लैलै भेडेटारैमा-घुमौँला संगै धरान बजार मोटरकारैमा " ले केटाकेटी विचको मायाँ अनी त्यस ठाउँको पर्यटन प्रवर्दनलाई पनी समेटेको गायक बताउँछन् ।

Pradip Dhakal Ft. Krishtina Thapa Daya Dev1

पर्वेली लोक लयमा रहेको यस् गीतमा अहिलेकी चर्चित अनि नीकै व्यस्त मोडल क्रीष्टीना थापा र मोडलिङ क्षेत्रका उदयमान मोडल दया को अभिनय रहेको छ ।एलिना कार्कि र सत्य कार्कि निर्माता रहेको यस भिडीयोको छायांकन बुद्ध थापा, मेकअप समरा लामा,सम्पादन बिकाश धमला ले गरेका छन् भने यस भिडीयो लाई अहीलेका चर्चित निर्देशक राजीब समरले  निर्देशन गरेका हुन ।काठमाण्डौ,धरान अनी भेडेटारमा छायांङ्कन गरीएको यस भिडीयोलाई दर्शक तथा स्रोताहरुले अत्यन्त मन पराउनुहुनेछ भन्ने कुरामा विस्वस्त छन् गायक तथा निर्देशक

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood