ranu

एजेन्सी। रातारात गीत गाएर भाइरल भएकी रानु मण्डल अहिले चर्चित गायीका बनिसकेकी छन् । रानु मण्डल चर्चित बनेपछि उनले आफ्ना फ्यानहरूलाई वास्ता गर्न छाडेकी छन् । भर्खरै, एउटा भाइरल भिडियोमा जब एक महिला फ्यानले रानुसँग सेल्फी लिन खोज्दा उसलाइ गाली गरेकी थिइन् ।

त्यसपछि सामाजिक सञ्जालमा उनका फ्यानहरूले भाइरल भिडियोलाई लिएर आपत्ति जनाएका छन् । अहिले रानुु ट्रोलको सिकार भएकी छिन् । यो भिडियो बाहिरिए पछि रानु मण्डल विवादित बनेकी छन् । अहिले सामाजिक सञ्जालमा उनी एउटा हाँसोको पात्र बनेकी छिन् ।

Ranu Mondal, who was singing in Railway Station says:

* She's now a celebrity and others shouldn't touch her!

This is what happens when people don't know to handle the instant name and fame they get! pic.twitter.com/7tRk1WHTsL

— Mahesh Vikram Hegde (@mvmeet) November 4, 2019

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...