1478958692 banner ad format

 
 

नेपाली चलचित्र ‘रुद्रप्रिया’को काठमाडौंमा प्रिमियर शो गरिएको छ ।  रेखा फिल्मस् र आर्यन फिल्मस्को संयुक्त लगानीमा बनेको उक्ता चलचित्रको सोमबार काठमाडांमा रहेको कुमारी हलमा प्रिमियर शो भएको हो । 

पर्सि बिहीबार लक्ष्मीपूजाको दिन चलचित्र देशभरका हलहरुमा प्रदर्शन हुने छ । 

सुदीप भूपाल सिंहले निर्देशन गरेको रुद्रप्रिया चलचित्रमा नायिका रेखा थापा, नायक आर्यन सिग्देल र राजन इशानको मुख्य भूमिका रहेको छ । 

प्रिमियर शो मा हास्य कलाकार हरिवंश आचार्य, नायिका शिल्पा पोखरेललगायतको उपस्थिति थियो । चलचित्र प्रेमकथामा आधारित छ ।   

 

प्रकासित मिति

Loading...

 

yummyfood