annapurna add

sakkigo ni

हास्य टेलिसिरियल 'सक्किगोनि'को प्रसारण स्थगित भएको छ । निर्देशक कुमार कटेल जिग्रीले फेसबूकमा स्टाटस लेख्दै 'सक्किगो नि' को प्रसारण स्थगित भएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन् - 'बिश्वब्यापी कोरोना भाईरस(कोभिड-१९ )को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको"लक डाउन"को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू "सेल्फ क्यारेन्टाईन" मा बस्ने निर्णय गरेका छौ।यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म "सक्किगोनी"केही समय स्थगित हुने कुराको जानकारी गराउदछौ।यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ।आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौं ।परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौ।धन्यवाद'

प्रकासित मिति

Loading...
Loading...

 

Loading...