1478958692 banner ad format

 
 

मुम्बई (एजेन्सी)– सलमान खान यति बेला ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन्। लगत्तै उनी आफ्नो सुपरहिट फिल्म ‘दबंग’ को तेस्रो शृंखलाको सुटिङ गर्दैछन्।  

salman

‘दबंग’ को दुईवटा शृंखलामा उनी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा निकै चर्चित बनेका थिए। निर्माता अरबाज खानले ‘दबंग’ को सिक्वेलको पटकथा लेख्ने काम भइरहेको बताएका छन्। 

उनले अघिल्लो वर्षको मध्यमा फिल्मको सुटिङ पनि सुरु भइसक्ने बताएका छन्। 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood