ss 4

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले बोल्ड एण्ड हट लुक्समा फोटो खिचाएकी छिन् । उनले पार्टी नेपाली म्यागजिनको लागि फोटो सुट गरेकी हुन् । पार्टी नेपाली म्यागजिनको कभरमा साम्राज्ञीलाई स्थान दिइएको छ ।

ss 3

साम्राज्ञीले हट लुक्स दिँदै बोल्ड शैलीमा फोटोहरु खिचाएकी छिन् । उनले आफ्नो फोटोहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले अनलाइनबाट फोटोहरुमा निकै प्रशंसाहरु पनि पाइराखेकी छिन् । बेला बेलामा साम्राज्ञी आफ्नो फोटोहरुको कारण सबैको चासोको विषय हुने गरेकी छिन् ।

ss 2

ss 1

ss

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...