1478958692 banner ad format

 
 

काठमाडौँ - जेलबाट छुटेपछि सञ्जय दत्तको नयाँ चलचित्र ‘भूमि’ को पोस्टर सार्वजनिक भएको छ । 

चलचित्रमा सञ्जय दत्त र अदिती राव हैदरी बाबु छोरीको भूमिकामा देखिएका छन् । चलचित्रका निर्देशक उमगं कुमारका अनुसार बाबु छोरीको भूमिकामा दत्त र हैदरीलाई एकदमै राम्रो देखिएको छ । 

Sanjay Dutt bhoomi

चलचित्रका निर्माता भूषण कुमारका भन्छन्, ‘भूमि बाबु–छोरीको सम्बन्धमा आधारित चलचित्र हो । यसको पोस्टरले पनि धेरै कुरा भन्छ । सञ्जय र हैदरीको अभिनय प्रशंसनीय छ, जुन कुरा पोस्टरबाट पनि थाहा हुन्छ ।’ 

चलचित्र सेप्टेम्बर २२ मा रिलिज हुँदैछ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood