Hidden
सोनीकाले सबैसँग माफी माग्दै भनिन् 'अब ममा धेरै परिवर्तन देख्नुहुने छ' (भिडियो)
चर्चित कार्यक्रम प्रस्तोता सोनीका रोकाया प्राय बिविध कुराले चर्चमा आइरहेकी हुन्छिन। पछिल्लो समय सोनीका पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल पनि तातेको छ।
यसैबिच युट्युबमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाले एक भिडियो सार्वजनिक गर्दै सबैसँग माफी मागेकी छिन्। सोनिकाले उक्त भिडियो आफ्नो जन्मभुमि बझाङ गएर तयार पारेकी हुन्। उनले बिगतमा अन्जानबस् गरेको गल्तीलाई बिर्सेर नयाँ मान्छे बन्ने बताएकी छिन्।
विगतमा आफूमाथि पश्चिमी विकृति हाबी भएको र आफू गलत दिशामा गएको अहिले आएर पश्चताप गरिरहेको उनले बताएकी छिन्।
प्रकासित मिति
Loading...
Loading...
Loading...