sunny leone

एजेन्सी । गुगलको सर्वाधिक खोजी गरिने व्यक्तिमा सन्नी लियोनी परेकी छन्। यस वर्ष अगस्टसम्मको आँकडामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान तथा शाहरूख खानलाई पछि पर्दै लियोनी सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी हुन्।

sunny 3भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले भने उनको भिडियोको बारेमा धेरै खोजी गरेको गुगल ट्रेन्डस् विश्लेषकले जनाएको छ भने सन्नीको वायोपिक 'करणजीत कौरः द अन्टोल्ड स्टोरी'लाई पनि खोजेका छन् । सन्नी गत वर्ष पनि सन्नी सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी थिइन्।
sunny 4sunny 5
sunny 6

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...