annapurna add

nishan bhatrai

गायक निशान भट्टराईको मृत्यु भएको छ ।सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो। दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा गायन सकेर फकैदै गरेका उनी कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा दुर्घटनामा परेका हुन् ।

विजुलीको पोलमा कार ठोक्किएपछी गम्भीर घाइते भएका उनलाई वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । उनको उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।गायक भट्टराई प्रति  हार्दिक श्रद्धाञ्जली

प्रकासित मिति

Loading...
Loading...

 

Loading...