tealaya add

the sky is pink

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित चलचित्र 'द स्काई इज पिंक'को ट्रेलर सार्वजनिक भएको छ।चलचित्रमा प्रियंकासंगै फरहान अख्तर र हालै सिनेमाबाट संन्यासको घोषणा गरेकी जाहिरा वसीमको मुख्य भूमिका रहेको छ।

शोनाली बोसको निर्देशन रहेको 'द स्काई इज पिंक'बाट लामो समयपछि प्रियंका बलिउड सिनेमामा फर्किएकी छिन्। 'बाजिराओ मस्तानी' पछि यहि चलचित्रमा देखिदै छिन प्रियंका।

यो सिनेमा मोटिभेसनल स्कर आयशा चौधरीको जीन्दगीमा आधारित रहेको छ। आयशाको भूमिकामा जायराले अभिनय गरेकी छन्। यो चलचित्र अक्टुबर ११ मा रिलिज हुँदैछ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...