tony 1

भारतीय गायक तथा संगीतकार टोनी कक्कर नेपाल आउने भएका छन्। उनी १९ सेप्टेम्बर बिहीबारका दिन नेपाल आउने भएका हुन् , उनलाई सीनआई इभेन्टले नेपाल ल्याउन लागेको हो। टोनी चर्चित गायिका नेहा कक्करका भाइ रहेका छन् ।

मिले हो तुम हमको, धिमेधिमे, कोकाकोला तु,यारी है, जस्ता गीत वाट चर्चा कमाएका टोनीले काठमाडौंको क्लब फेरनहाइटमा प्रस्तुति दिने बताइएको छ। कार्यक्रमका लागि पाँच हजार र पैतिस सयका दरले टिकट राखिएको आयोजकले जनाएको छ ।नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल ल्याउन लागेको आयोजकले जनाएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर