annapurna add

akshay vaani

'हाउसफुल–४' र 'गुड न्युज'को सफलतापछि बलिउड अभिनेता नँया फिल्मको तयारीमा रहेका छन्। अक्षयको रिलिजको तयारीमा रहेको 'शुर्यबंशी' कोरोनाको कारण रिलिज हुने या नहुने अन्ल्योलमा रहेको छ।

यतिखेर अक्षय नयाँ फिल्म 'बेल बटम' मा व्यस्त हुन थालेका छन् । कोरोनाका कारण फिल्मका काम बन्द भएपनि यस फिल्मका लागी अभिनेत्री फाइनल गरिएको छ ।

भारतिय मिडियाका अनुसार यस फिल्मका लागि अक्षयसँग अभिनेत्री वाणी कपूर देखिने भएकी छिन् । यसअघि फिल्म 'वार' मा देखिएकी वाणी कपूर ले नयाँ फिल्मका लागि एक हप्ताअघि नै सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन् । यस फिल्म सन् २०२१ को अप्रिल २ मा रिलिज गरिने बताइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...