पछिल्लो समय शर्लिन चोपडा चर्चाम छिन् । उनी आफ्ना हट तस्वीरका कारण चर्चामा रहिरन्छिन् । हालै उनले केही तस्वीर शेयर गरेकी छिन्, ती तस्वीरले फ्यानको दिल धड्काएका छन् । उनी टाइम पास, रेड स्वस्तिक र गेम जस्ता चलचित्रहरूमा देखिएकी छिन्। उनको तेलगु चलचित्रहरूमा पदार्पण ए फिल्म बाय अरविन्दबाट भयो। चोपडाले बिग बसमा पनि भाग लिएकी थिइन्।

पछिल्लो समय भने शर्लिन चोपडा फिल्म र टिभीको दुनियाँबाट टाढा छिन् । तर उनी सामाजिक सञ्जालमा भने उनी खुबै सक्रिय रहन्छिन् । उनका तस्वीर फ्यानले मन पराएका हुन्छन्

उनका केही हट तस्वीर:

 

 

 

 

 

 

 

 

 

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...