Sunny Leonenews kantipathnewsपूर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् ।

बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ ।

तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् ।

उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ ।

सन्नीले भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्, ‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु ।

विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ ।

म यसमा केही मिठा पलहरु राख्न चाहन्छु ।’ सबैलाई थाहा नै छ, सन्नीले आफ्नो करिअरको सुरुवात पोर्न दुनियाँबाट गरेकी हुन् ।

तर, बलिउडमा प्रवेश गरेपछि उनले यो दुनियाँ छाडिसकेकी छिन् !

सन्नीले सायद हटाउन चाहन्छु भनेर पोर्न चलचित्रलाई भन्ने खोजेको बुझ्न सकिन्छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...