1478958692 banner ad format

 
 

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रमले थप निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको डलरको भाउ १ बराबर १ सय १८ रुपैयाँ ८० पैसा छ ।

राष्ट्र बैंकका अनुसार मंगलबारका लागि १ डलरबराबर १ सय १८ रुपैयाँ ८० पैसा खरिद दर र १ सय १८ रुपैयाँ २० पैसा बिक्री दर तोकिएको छ । यो भनेको डलरको भाउ हालसम्मकै सर्वाधिक महँगो भएको रेकर्ड हो ।

पछिल्ला केही दिन तलमाथि भइरहेको डलर भाउ असोज १८ मा १ बराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ

प्रकासित मिति

Loading...

 

yummyfood