Hidden
३ खर्ब नेपालबाट जाँदा भारतबाट भित्रिन्छ १ खर्ब !
काठमाडौं- नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ नाघेको छ।
विश्व बैंकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांक अनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएको छ।
गत बर्ष अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो।
यो सन् २०१६ को तुलनामा २ अर्ब ६० करोड भन्दा बढी भएको छ। सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको हो।
प्रकासित मिति
Loading...
Loading...
Loading...