1478958692 banner ad format

बैंक÷बित्त

वार्षिक साधारणसभा सम्पन्न गर्दै लक्ष्मी बैंक, ३८ प्रतिशत बोनस सेयर दिने

लक्ष्मी बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न बैंकको साधारणसभाले २०७२÷०७३ सम्मको संचित मुनाफाबाट २०७३ आषाढ मसान्तमा कायम शेयर पूँजीको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्यो । उक्त बोनस शेयर प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो व ... ....

कामना विकास बैंकको हकप्रद बिक्रि खुला

कामना विकास बैंकले आज असार ११ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १०:३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले २४ करोड १३ लाख बराबरको सय रुपियाँ अंकित २४ लाख १३ हजार १ सय ३७ दशमलव ६० कित्ता हकप्रद निष्काशन गरेको छ । हकप्रद निष्काशनको लागि एनआईब ... ....

सानिमा बैंक र सिद्धार्थको नबिकेको हकप्रद लिलाम

सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामबाट बिक्रि गर्न शिलबन्दी बोलपत्रको आह्वान गरेको छ। सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ। सानिमा बैंकले बैशाख १७ देखि जेठ २१ सम्म चुक्ता पूँजीको ३० प्रत ... ....

काभ्रेपलाञ्चोकका एक दर्जन सहकारी संस्थालाइ अनुदान

काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । ... ....

एनएमबि बैंकको शैक्षिक कर्जा योजना

एनएमबि बैंकले 'एनएमबि शैक्षिक कर्जा' नामक शैक्षिक कर्जा योजना ल्याएको छ। देश तथा विदेशमा पढ्न चाहनेहरुलाई प्रोत्साहनका लागि यस प्रकारको शैक्षिक योजना ल्याइएको बैंकले जनाएको छ। बैंकको 'एनएमबि शैक्षिक कर्जा' योजना अन्तर्गत देश तथा विदेशमा पढ्न चाहने बिद्यार्थीहरुले १ करोडसम्मको शैक्षिक कर्जा प्राप्त ... ....