annapurna add

rastriya 1024x566

राष्‍ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।

बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ। उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका अनुसार खुला गरिने राष्‍ट्रिय वाणिज्य बैंकले जनाएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...