Hidden
सिटिजन बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?
काठमाडौँ - सिटिजन बैंक इन्टरनेशनलले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ।
उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...