1478958692 banner ad format

 
 

काठमाडौँ - सिटिजन बैंक इन्टरनेशनलले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।  

Citizen Bank

उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ।

उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood