1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ । सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड निब्र्याजी ऋण दिने नीति ल्याएको  छ ।

Deposit account growth

यसका कारण आगामी आर्थिक वर्ष बैंक खाता बढ्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । यस्तै दुर्गमका स्थानीय तहमा जाने बैंकलाई पनि एक वर्षसम्म एक करोड निब्र्याजी कर्जा उपलब्ध गराउने राष्ट्र बैंकको प्रतिबद्धता छ ।

यसले बैंक तथा वित्तीय संस्थाले पनि आफ्नै पहलमा बैंक खाता बढाउनेछन् । देश संघीय संरचनामा गएर सात सय ४४ वटा स्थानीय तह बने पनि हालसम्म दुर्गममा बैंक विस्तार हुन सकेको छैन । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood