annapurna add

ime bank

ग्लोबल आईएमई बैंकले बिभिन्न बचत खाताको दिदैं आएको व्याजदर घटाएको छ । साथै, मुद्दती निक्षेपमा दिने व्याजदर पनि घटाएको बैंकले जानकारी दिएको छ ।

बैंकक बिभिन्न बचतमा दिने व्याजदर घटाउँदै नयाँ व्याजदर घोषणा गरेका छ, उक्त व्याजदर बैशाख १ गतेदेखि लागू हुने बैंकले बताएको छ ।बैंकले बचत खातामा ०.७५ देखि ५.५ प्रतिशत व्याज दिने बताएको छ । यस्तै, मुद्धती निक्षेपमा संस्थागत तर्फ ७.१० र व्यक्तिगत ८.२५ प्रतिशत व्याज दिने बैंकको भनाइ छ ।


यस्तै, कर्जा तफ आधारदरमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर व्याज लिने बैंकको भनाइ छ । हाल बैंकको आधारदर ९.६४ प्रतिशत छ ।

glovel.jpg

glovel_2.jpg

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...