1478958692 banner ad format

 
 

काठमाडौँ - बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीहरुले समितिलाई आफ्नो क्यापिटल प्लान बुझाएका छन् । जस अनुसार तोकिएको चुक्ता पुंजी पुर्याउन अधिकांश कम्पनीहरुले ठुलो मात्रामा हकप्रद निष्काशन गर्ने उल्लेख गरेका छन् ।

Gurans life insurance co.ltd

जीवन बिमा कम्पनी मध्येको एक गुराँस लाइफले चुक्ता पुंजी पुर्याउन ठुलो मात्रामा हकप्रद निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुंजी ५५ करोड रहेको छ ।

कम्पनीको ८ औ सधराब सभाबाट आर्थिक बर्ष ७२/७३ को कमाईबाट ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रदपछि चुक्ता पुंजी ८९ करोड पुग्ने छ । 

त्यसपछि कम्पनीले ७ प्रतिशत बोनस र ११० प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पुंजी २ अर्ब पुर्याउने उल्लेख गरेको छ । ११० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १० लाख पुग्ने छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood