1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल स्टक एक्चेन्ज नेप्सेमा कुमारी बैंक लिमिटेडको १ करोड ३५ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज बुधबार बैंकको १ करोड ३५ लाख ३९ हजार २ सय १ दशमलव ५८ कित्ता शेयर सुचिकृत भएको हो ।

Kumari bank1

कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेकाले आज ति बैंकको शेयर सुचिकृत भएको हो ।

कुमारी बैंकले चार वित्तीय संस्थालाई प्राप्ति गरि असार १६ देखि  एकीकृत कारोबार थालेको थियो। 


बैंकले एकीकृत कारोबार पश्चात कायम चुक्ता पुंजीबाट २० प्रतिशत अर्थात एक अर्ब उन्नाइस करोड बराबरको हकप्रद निष्काशन गर्ने छ। बैंकको  गत चैत ९ मा बसेको साधारणसभाले उक्त प्रस्ताब पारित गरेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ४ करोड पुग्ने छ। 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood