1478958692 banner ad format

 
 

काठमाडौँ - लुम्बिनी जनरल इन्स्योरेन्सले आज भदौ २८ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा गर्ने भएको छ । कम्पनीले ४२ हजार ८ सय १५ कित्ता साधारण शेयर  लिलाम बढाबढमा गर्ने लागेको हो । इन्स्योरेन्सले असार ३० गतेदेखि हकप्रद निष्काशन गरेको थियो । 

Lumbini General Insurance min

इच्छुक बोलकबोलदाता भदौ २८ गतेदेखि असोज ६ गतेसम्म  आवेदन दिन सक्ने छन् । लिलामको लागि सीबिआईएल क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड रहेकोमा सम्पूर्ण  हकप्रद बिक्रिपछि चुक्ता पुंजी ७८ करोड पुग्ने छ । बिमा समितिको निर्देशन अनुसार हरेक निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ७४/७५ को अन्त्यसम्ममा १ अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने छ   । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood