1478958692 banner ad format

 
 

लहान । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ । 

machhapuchhre bank min

लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन गरे । 

सेवाग्राहीको घर तथा पसलमा पुगी सेवा प्रदान गर्ने लक्ष्यका साथ बैँकको शाखा स्थापना गरिएको बैँकका प्रबन्धक प्रदीप सुवेदीले जानकारी दिए ।  

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood