1478958692 banner ad format

 
 

काठमाडौँ -माछापुच्छ्रे बैंकले निशुल्क आस्वा सेवा दिने भएको छ। बैंकले धितोपत्रको सार्वजनीक निष्काशन (आइपीओ-एफपीओ) को क्रममा ग्राहकहरुलाई निशुल्क आस्वा सेवा प्रदान गर्ने जनाएको छ। 

Machhapuchchhre Bank min

बैंकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवा मार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने बैंकद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखा मार्फत  निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood