1478958692 banner ad format

 
 

काठमाडौँ - गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद मुनाफा आर्जन गरेको नविल बैंक लिमिटेडले आफ्ना सेयधनीहरुलाई आकर्षक लाभांश दिने भएको छ ।

Nabil bank

 

बैंकले गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयरको साथमा १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । 

संचालक समितिले प्रस्ताव गरेअनुसारको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । नविलले गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने बैंकको जगेडाकोषमा नौ अर्बभन्दा बढी रकम रहेको छ । 

हाल नविल बैंकको चुक्तापुँजी छ अर्ब १८ करोड रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजी ३० प्रतिशत बोनस सेयर जारी गर्दा बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood