annapurna add

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ करोड रुपैयाँ वा सो भन्दा बढी ऋण लिने ग्राहकको विवरण मागेको छ ।

बैंकले एक सूचना निकाल्दै ग्राहकको विवरण जेठ १५ गतेसम्म उपलब्ध गराउन निर्देशन दिएको हो ।

कोरोना भाइरसले अर्थतन्त्र नाजुक बनेका बेला बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

rastra bank

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...