Hidden
नेपाल राष्ट्र बैंकको नियम : खातमा राखेको पैसा जफत हुने
काठमाडौँ - बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने भएको छ |
यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...