1478958692 banner ad format

 
 

काठमाडौँ -  कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार आजदेखि शुरु भएको छ ।

Sanima Equity Fund

 
कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ ।

 
आजदेखि शुरु भएको उक्त म्याचुअल फण्ड यही मंसिर २६ गतेसम्म जारी रहनेछ । आवेदकले न्यूनतम १०० एकाइ र अधिकतम २४ लाख एकाइ खरिद गर्न पाउने छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood