1478958692 banner ad format

 
 

काठमाडौँ - टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले पनि धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि अनलाइन आश्वा प्रणालीको शुरुवात गरेको छ । 

Tourism Development Bank

धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरेको बैंकले जनाएको छ । अब बनकका ग्राहकले बैंकको इन्टरनेट बैंकिङ्गमार्फत घरमै बसी आवेदन दिन सक्ने छन्  ।

इन्टरनेट बैंकिङ्ग मार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी शेयर आवेदन स्विकार गर्ने छ । शेयर बाँडफाँड पश्चात बाँडफाँड भएको रकम खातामा खर्च लेखी बाँकी रकम फुकुवा गरिने छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood