annapurna add

बैंक÷बित्त

एक वर्षमै जीवन बिमामा तीन अर्ब वृद्धि

चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म सात लाख ५९ हजार २० जनाले बिमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार एक सय ४९ जनाले जीवन बिमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा ... ....

कञ्चन डेभलेपमेन्ट बैंकले हकप्रद शेयर निश्कासन गर्ने

बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ। हकप्रद पश्चात चालु आर्थिक बर्ष २०७३/०७४ को नाफाबाट बोनस शेयर दिएर चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउने कम्पनीको योजना छ ... ....

किसानलाई ७ करोडसम्म ऋण, केका लागि पाइन्छ ऋण ?

राष्ट्र बैंकले गत शुक्रबार परिपत्र गर्दै उक्त कार्यविधि कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । अब किसानले वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीबाट सहुलियत ब्याजको यस्तो ... ....

१५ महिनाभित्र बिमा कम्पनीहरूको चुक्ता पुँजी चार गुणा बढ्ने

०७५ असारभित्र जीवन बिमा कम्पनीहरूले न्यूनतम २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूले न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने छ । यो निर्देशन शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । ... ....

विश्व बैंकले नेपालको लागि १९ अर्ब ऋण सहयोग प्रस्ताव पारित

बैंकले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १८ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । ... ....

टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद बिक्री खुला

बैशाख १७ सम्म हकप्रद भर्न सकिने बैंकले जनाएको छ । बैंकले हकप्रद्को लागि माघ ७ गते बुक क्लोज गरेको थियो । माघ ६ गतेसम्म कायम शेयरधनि हकप्रदको लागि आवेदन दिन सक्ने छन् । एनआईबिएल क्यापिटलको कार्यालय लाज ... ....

सिटिजन्स बैंकले चैत्र २४ देखि हकप्रद निष्काशन गर्ने

बैंकले १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक नियुक्त बह्येको छ । लगानीकर्ताले सानिमा क्यापिटलको कार्यालय ... ....

त्रिबेणी विकास बैंकको चार नयाँ शाखा संचालनमा

संचालनमा ल्याइएका पाल्पाको सराई, ताहुँ र रुपन्देहीको शाखा कार्यालय चैत ३ मा र पाल्पाको छहराको सिमित बैंकिङ तथा अर्घाखाँची पोखराथोकको शाखा कार्यालय चैत ४ मा समुद्घाटन गरिएको हो। बैंकका संचालक समितिका अ ... ....

Loading...

 

ताजा खबर