1478958692 banner ad format

बाणिज्य

मूल्य घटाए पछि इन्डक्सन चुलो बिक्री बढ्यो

मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त ... ....

भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै

वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको ... ....

एउटा रूखमा फलेको बोधिचित्तको फलमा तीन पक्षको दाबि, विवाद पछि प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नव ... ....

चुनावको मुखैमा कांग्रेस–माओवादी गठबन्धन सरकारले ८ अर्ब ७१ करोड निकासा

चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनःस्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार ... ....

५ अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको जेठ मसान्तसम्ममा रु पाँच अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ५९ करोड ८४ लाख ७१ हजार तथा स्वास्थ्य र अन्तःशुल्कतर्फ रु तीन अर्ब ६० लाख ७२ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत विजय लामिछाने ... ....