Hidden
भन्सार कार्यालयले गेट इन्ट्री नोट प्रणाली लागू गर्ने
काठमाडौं। वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्री नोट प्रणाली लागू गर्ने भएको छ ।
कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ ।
अनलाइन प्रणाली लागू भएपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ । –कान्तिपुर दैनिकबाट
प्रकासित मिति
Loading...
Loading...
Loading...