1478958692 banner ad format

 
 

काठमाडौं। वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्री नोट प्रणाली लागू गर्ने भएको छ ।

Birgunj custom min

कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ ।

अनलाइन प्रणाली लागू भएपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ । –कान्तिपुर दैनिकबाट

प्रकासित मिति

Loading...

 

yummyfood