1478958692 banner ad format

 
 

24

अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। त्यस्तै आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ १६ पैसा रहेको छ।

भने साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४६ पैसा, बिक्रिदर २६ रुपैयाँ ६१ पैसा रहेको छ। भनेयुके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६७ रुपैयाँ १७ र बिक्रिदर १३७ रुपैयाँ ९२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ १ पैसा छ ।

बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ १ पैसा छ ।

 

प्रकासित मिति

Loading...