1478958692 banner ad format

 
 

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा सून बजार मूल्य भन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।

gold

चाडपर्व अघि सूनको माग बढी भएपछी बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो ।

सून व्यापारीले सस्तो भएका बेला सून किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।

सूनको अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सून आयात गरिरहेको भने बजारमा भने अभाव भएको बताईएको छ । बढी मूल्य अशुल्नका लागि यो कृतीम अभाव सृजना गरिएको समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood