Hidden
ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोवार
काठमाडौँ। सुनको भाउ सात सय रुपैयाँ तोलाले महँगिएको छ। मंगलाबार दुई सय रुपैयाँले झरेको सुनकोफ भाउ भोलीपल्टै बुधबार सात सय रुपैयाँले बढेर ५४ हजार ९०० रुपैयाँ पुगेको हो।
चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। ७८५ रुपैयाँमा चाँदीको भाउ आएको छ। अमेरिकी डलरको मुल्य पनि झरिरहेको छ। मंगलबार एक अमेरिकी डलरको खरीद मूल्य १०४.३४ रहेकोमा बुधबार १०४.१६ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...