1478958692 banner ad format

 
 

काठमाडौं | लगातार घट्न थालेको सुनको भाउ बिहीबार भने ह्वात्तै बढेको छ ।  सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

gold

बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ  थियो । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलामा ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । 

प्रकासित मिति

Loading...