1478958692 banner ad format

 
 

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४  हजार ६  सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १  सयले बढेर प्रति तोला ५४  हजार ७ सयमा कारोबार भईरहेको छ। 

gold sun chadi min

त्यस्तै चाँदी तोलामा ५  रुपियाँले घटेर   प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार  प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६  हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ। 

प्रकासित मिति

Loading...

 

yummyfood