Hidden
सुनको मूल्य बढ्यो कतिमा हुदैछ कारोबार हेर्नुहोस !
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ।
त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...