1478958692 banner ad format

 
 

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार  प्रति तोला ५४  हजार ३   सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५  सयले घटेर प्रति तोला ५३   हजार ८  सयमा कारोबार भईरहेको छ। 

Nepali Business News Gold prices fall

त्यस्तै चाँदी तोलामा १०  रुपियाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज बिहिबार  प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६  हजार १  सय  २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ  कायम गरेको छ।

गत मंगलबार सुनको मूल्य प्रति तोला ५४ हजार ९ सय रहेकोमा ४ दिनमा मूल्य ११ सयले घटेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood