1478958692 banner ad format

 
 

बैंगलोर । सोमबार सुनको मुल्य  चार साताकै उच्च कायम भएको छ ।

gold prices increases

अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो ।

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लागनु हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको चुलनामा डलरको अवमुल्य भएको हो ।

डलर १३ महिनाकै नयुन नजिक कामय भएको छ ।


यो समाचार आजको कारोवार दैनिकमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood