1478958692 banner ad format

 
 

आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य  स्थिर रहको छ। बुधबार प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भई रहेको छ  ।

Dubai Gold Market

  त्यस्तै चांदीको मूल्य स्थीर रही प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७  हजार ९ सय २५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ। 

प्रकासित मिति

Loading...

 

yummyfood