1478958692 banner ad format

 
 

नेपाल आयल निगमले आजबाट युरो-४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ । यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। सन २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आए पनि सन् २०१० मा विश्व बजारमा लागू भएको थियो।

Nepal Oil Corporation Euro 4 oil

आज (अप्रिल १) देखि युरो-४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। हाल नेपालले युरो-३ मापदण्डको इन्धन आयात र विररण गरिरहेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood