annapurna add

sun new

आज सुनको भाउमा उच्च गिरावट आएको छ । मंगलबार (आज) सुनको मूल्यमा दुई हजार रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले घट्दा प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

तेजाबी सुन प्रतितोला ७५ हजार दुई सयमा कारोबार भइरहेको छ ।महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा पनि ८० रुपैयाँको गिरावट आएको छ । सोमबार प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार प्रतितोला ७१० रुपैयाँमा झरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...