tealaya add

PETROL DESELकाठमाडौँ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य मंगलबार दिउँसो १२  बजेदेखि २/२ रुपैयाँले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलिमय पाइपलाइन उद्घाटनका अवसरमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

पेट्रोलियम पाइलाइनको उद्घाटन हुनु अघि आयल निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गरेका हुन् ।

एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको जनाइएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ र डिजेल तथा मट्टितेलको समान ९५ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।

बहुप्रतिक्षित मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रधानमन्त्रीद्वारा उद्घाटन

NOC NEW

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...