1478958692 banner ad format

 
 

काठमाडौं  । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

gyas udhog

निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएर प्रतिलिटर १०० रुपैयाँ पुर्‍याइएको छ भने डिजेल र मट्टितेलमा १/१ रुपैयाँ बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि मूल्य समायोजन गरिएको निगमको दाबी रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood