सिंगापुर एयरलाइन्सको उडान इरानी हवाई क्षेत्रबाट अन्यत्रै डाइभर्ट गरिएको छ । सो एयरलाइन्सले एक वक्तव्य जारी गरी सो क्षेत्रमा विकसित भएको नयाँ घटनाक्रमका कारण यसो गर्नुपरेको जनाएको छ ।

Singapore airlinesसिंगापुर एयरलाइन्सको युरोप जाने र युरोपबाट आउने हवाइ मार्ग इरानको आकाशबाट अन्यत्रै पारिएको सो एयरलाइन्सले जनाएको छ । आफूहरुले अवस्था अनुगमन गरिरहेको समेत सो एयरलाइन्सले जनाएको छ ।

आवश्यक परेमा आफ्नो रुटलाई व्यवस्थित गर्ने समेत सो एयरलाइन्सले उल्लेख गरेको छ । सो एयरलाइन्स सिंगापुरको राष्ट्रिय ध्वजाबाहक हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर