1478958692 banner ad format

 
 

साताको पाचौ दिन बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४  सयले घटेर प्रति तोला ५४ हजार ३  सयमा कारोबार भई रहेको छ । त्यस्तै चांदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भई प्रति तोला ७ सय ९५ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

gold

नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ५  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

-

प्रकासित मिति

Loading...

 

yummyfood